आफुलाई त ढुक्कै छ
आफ्नो त विवाह भा छैनगरौला नि आँऊदो साल
बल्ल त बीस पुगियो
उमेर पनि त गा छैन
अठारमै खुब सुँघियो
आफ्नै मित्रलाई ठुँगियो
एउटी फतौरीको रूपरंगले गर्दा
मोरी त पैतिसकी पो रहिछन
च्यातियो पर्दा खिन्न भो मन
के गर्नु हात हालेको कर्म
फत्ते गर्नु मै ठाने धर्म